राजनितीमा कसरी सुधार ल्याउने?


मलाइ त पहिलाकाे पंचायत प्रणाली राम्राे लागेकाे छ । स्थानीय स्तर बाट राम्रा मानिस उठने र गाउँकाे सदस्य, प्रधान पंच हुदै जिल्ला र प्रदेश सभामा पुग्न सक्छन् । प्रदेशबाट रास्ट्रीय पंचायतमा पुग्ने छन । । रास्ट्रीय पंचायतले नै रास्ट्रपति र प्रधानमन्त्रीको छनाैट गर्ने छ । उनी हरूकाे विभिन्न तहमा परीक्षण हुने हुँदा प्रधानमंत्री र मन्त्री …

सामुदायिक उद्यमी महिला समूहः हाम्रो उदेश्य, प्रयास र अनुभव


सामुदायिक उद्यमी महिला समूहः हाम्रो उदेश्य, प्रयास र अनुभवश्रीमति विष्णु थापा, एम.ए., वि.एड.अध्यक्ष, सामुदायिक उद्यमी महिला समूहभूमिकाःनेपाल किन गरिब भयो भन्ने प्रश्नतिर विचार गर्ने हो भने नेपालमा उद्योगको जग नै धेरै सानो छ भनिन्छ । मानिसमा उद्यमी हुने आँट र चेतना धेरै छैन । लगानी गरेर पर्खने धैर्यता छैन । उद्यमी हुँदाको फाइदाका बारेमा प्रष्टता …